एसएसपी खत्री र गोरे एउटै जेलमा

विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्री जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत मोरङले बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि मोरङ जिल्ला कारागार पठाउने आदेश दिएको हो । सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ पनि सो कारागारमा रहेका छन् । बिहीबारै बिहान … Continue reading एसएसपी खत्री र गोरे एउटै जेलमा